व्यवसायी रन्जिता मल्ल एनआरएन युकेको सचिवमा उम्मेदवार

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव (महिला) पदमा रन्जिता मल्लले उम्मेदवारी दिएकी छन् । नेपालीहरुको बाक्लो उपस्थिती रहेको अल्डरशट क्षेत्रमा सकृय व्यवसायी मल्लले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकी हुन् । सन् २००८ देखी वेलायतमा बस्दै आएकी मल्ल आइटी इन्जिनियर हुन् । उनले नेपालमा महाभूकम्प गएको वेला गोर्खा, लम्जुङ, काभ्रेपलान्चोक, नुवाकोट, … Continue reading व्यवसायी रन्जिता मल्ल एनआरएन युकेको सचिवमा उम्मेदवार